logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रवि लामिछानेले पत्रकार सम्मेलन गर्दै


  • जन आकाश
  • सोमबार, माघ ८ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलनको आयोजना गर्दै छन् । सभापति लामिछानेले सोमबार दिउँसो साढे ४ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् ।



आफूमाथि सहकारीको पैसा हिनामिना गरेको आरोप लागेपछि उनले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, सम्पूर्ण गाली गलोजहरु सुरक्षित राख्नु होला । कुनै दिन मन लागे पछुताउन काम लाग्न सक्छ । पार्टी कार्यालयमा आज ४:३० बजे पत्रकार सम्मेलनमा प्रश्नसहित आउनु होला ।

लामिछानेविरुद्ध सहकारी विभागमा समेत उजुरी परेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend