जन आकाश
काठमाडौ । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डम्पिङ साइटमा एक्कासि आगलागि भएको छ। करिब ७:४० तिर एक्कासि आगामी भएको प्रत्यक्षदर्शी दिनेस कार्कीले जानकारी दिएका हुन।

आगोको मुस्लो एक्कसी देखिएपछि अग्नि नियन्त्रकको प्रयोग गरि नेपाली सेना र प्रहरीले नियन्त्रणमा लिएको छ।
केहि समय कोलाहल समेत मचिएको थियो। अहिले आगलागी नियन्त्रणमा आइसकेको छ। फोहोर फल्ने डम्पिङ साइडमा फोहोर जलाइने गरिएको थियो । उक्त आगोलालाइ हावाले बाहिर उडाउदा आगो फैलिएको होकि भन्ने आगो नियन्त्रणमा खटिएका सुरक्षाकर्मिको भनाइ रहेको प्रत्यक्ष दर्शिको भनाइ छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend