logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

गोकुलगगा माविको स्वर्ण जयन्तीको भव्य तयारी, उदघाटन गर्न सभामुख आउदै


  • जन आकाश
  • मंगलबार, फाल्गुन १५ २०८०

रामेछाप । रामेछापको गोकुलगगा गाउपालिका वाडन ३ रस्नालुमा स्थापित गोकुलगगा माविको आज ५० औ बर्ष पुगेको उपल्क्षमा आज बिशेष समारोहको तयारी भइरहेको छ।



उक्त समारोहको उदघाटन गर्न प्रतिनिधिसभाका सभामुख देवराह घिमिरे आउने भएका छन् ।

कार्यक्रमको भव्य तयारी भइरहेकोे छ। सभामुख घिमिरेको पुरख्यौलि घर गोकुलगगा गाउपालिका बेतालि नै हो।

त्यसैगरी जिल्लाका प्रतिनिधिसभा सदस्य पुर्ण बहादुर तामाङ, प्रदेश सभासदहरु, स्थानीय जनप्रतिनिधिहरु, सथानिय समासेविहरु, मावि स्थापनाकालका ब्यात्तित्वहरु, जग्गा दाताहरु अभिभावकहरू, पुर्व बिद्यार्थिहरु, सिक्षकहरु, बिद्यार्थिहरु, स्थानीय सर्वसाधरणको बृहत उपस्थितिमा भव्य कार्यक्रम हुन लागेको माविका प्रधानध्यापक छत्र बहादुर सुनुवारले जानकारी दिएका हुन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend