logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

शिवरात्रिको अवसरमा भिमसेनस्थानमा नव निर्मित मन्दिर उदघाटन


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २५ २०८०

रामेछापरामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाडन ३ स्थित झण्डै ५०० बर्षभन्दा पनि पुरानो भिमसेनको कद भएको ऐतिहासिक पवित्रस्थल भिमसेन थान रहेको क्षेत्रमा नव निर्मित मन्दिर यहि मितिः २०८० साल फागुन २५ गते गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले उदघाटन गरेकाछन् ।
उक्त मन्दिर उदघाटन समारोहमा स्थानीय भक्तजनहरु, स्थानीय जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सभापति त्यसै वडाका अध्यक्ष नरबिक्रम कार्की रहेका थिए । भने विशेष अतिथि नेकपा एमालेका बागमती प्रदेश कमिटी सिदस्य अर्जुन कुमार कार्की रहेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend