जन आकाश
काठमाडौ । सक्रमणकालिन न्याय सम्बन्धि जगन्य मानव अधिकार हननका बिषयलाइ राजनीतिक लेनदेनको बिषय नबनाउन भन्दै अधिकारकर्मिहरुले आज जोरपाटी चोकमा मौन प्रदशन गरेकाछन ।

उनिहरुले प्लेकार्ड ब्यानरमा लेखेका छन् । सक्रमणकालिन मुद्दा राजनीतिक लेनदेन बनाउन पाइदैन । सक्रमणकालिन न्याय सम्बन्धि संशोधन बिध्यकलाइ पहिले मानवअधिकार मैत्री बनाउ र सोहि अनुरुप अगाडी बढाउ । बृस्तित शान्ति सम्झौता अनुरुप मानव अधिकारको गम्भीर अल्लघन र मनवता विरुद्धको अपराधमा सम्लग्नहरुलाइ दण्डको सुनिस्चित गर जस्ता नारा लेखेका देखिन्छ ।
उनिहरुले बिहान ८ बजेवाट ८:३० सम्म मौन प्रदर्सन गरेका हुन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend