logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

भेलु बाजेको निधन


  • जन आकाश
  • शुक्रबार, बैशाख २१ २०८१

काठमाडौं– सामाजिक सञ्जालमा सबैलाई हसाउदै आएका प्युठान जुम्रीकाँडाका भेलुबाजे भनेर चिनिने मिनबहादुर बुढामगरको मृत्यु भएको छ । उपचार बुढामगरको बिहीबार उपचारको क्रममा मृत्यु भएको हो ।



जिल्ला अस्पताल बिजुवार प्युठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले रातोपाटीलाई बताइन् ।

सामाजिक सञ्जाल युट्युब र टिकटकमा फरक शैलीका कारण उनी रुचाइएका व्यक्ति थिए । प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रीकाँडा घर भएका भेलु बाजेले एक वर्ष अगाडि पत्नी गुमाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend