logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

राष्ट्रपतिद्धारा नीति तथा कार्यक्रम पेश


  • जन आकाश
  • मंगलबार, जेष्ठ १ २०८१

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।



 

नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल विशेष भीभीआईपी सवारीमार्फत संसद् भवन पुगेका थिए । संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । राष्ट्रपति पौडेललाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका थिए भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend