logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

अनिश्चितकालिन आमरण अनसन कलङ्किमा जारि, सकार मुकदर्शक


  • जन आकाश
  • शुक्रबार, जेष्ठ ४ २०८१

काठमाडौ । स्वदेशमै काम गरेर खान दे उध्योगी ब्यबसायी तथा आम नागरिकलाइ बाच्न दे भन्ने मुल नारा सहित वैदिक सनातन धर्म सापेक्ष रास्ट्र सहित प्रत्यक्ष निर्बाचित कार्यकारी प्रमुख हुने ब्यबस्था लागू गर भनेर कलन्की चोकमा ९ जना युवा युवती सत्या ग्रहमा( सत्यको आग्रह) बसेको १२ औ दिन भएको छ ।



सरकार यस विशयमा चुपचाप छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend