जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वाड नं. २ ठोसे निवासि फुलमाया विस्वकर्माको आज बिहान निधन भएको थियो। उनलाइ श्रद्धांजली दिन आएका कुल बहादुर विक फुलमायाको दहासस्कार सकिएपछि चोखिन दहासस्कार भएको खिम्ती खोलाको किनारमा नुहाउन थालेको र खिम्ती खोलाको भुमरीले तानेर डुबाएको प्रत्यक्ष दर्शिहरुले देख्न साथ निकाल्न प्रर्यास गर्दा गर्दै कुल बहादुर बेपत्ता भएको प्रत्यक्ष दर्शि निधन भएकि फुलमाया बिकको दाहासस्कारमा पुगेका मलामिहरुलाइ उदृत गर्दै मनिराज कार्कीले बताएका छन् ।

अहिले उनि डुबेर बेपत्ता भएको क्षेत्रमा नेपाल प्रहरी, स्थानीयले खोजि उदार गर्ने प्रर्यास भइरहेको पनि कार्कीले जानकारि दिएकाछन।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend