logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

एलजीको खेल्छ नेपाल घर घरमा योजना सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, जेष्ठ १८ २०८१

काठमाडौ । यसपाली टि २० क्रीकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिदैछ। नेपाली क्रीकेट टिम यो केही समय देखी क्रीकेटमा उच्च अन्तरराष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ र यसपाली नेपाली टिमले टि २० क्रीकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।



नेपाली क्रीकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तरराष्ट्रिय ब्राण्ड एलजीले खेल्छ नेपाल घर घरमा नामक योजना अघि सारेको छ । उ्रक्त योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टि.भी बाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्ने योजना अनुसार कुनै पनि एलजी टि.भीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु.१ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध गराउने उल्लेख गरेको छ।

साथै एलजी ओलेड टि.भी वा ८६ इन्चको टि.भी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइने कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि.भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन। एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि.भीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend