logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

खडेरीका कारण रामेछापमा मक्कै सुकेर मर्न थाले


  • जन आकाश
  • सोमबार, असार ४ २०८१

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगारपालिका र खाडादेवी गाउपालिकाका अधिकाँस किसानका मक्कै बारीमा नै सुकेर मर्न थालेकाछन् । भने अन्य पालिकाहरु जाहा सिचाईको व्यवस्था नभएका ठाउँहरुमा पनि मक्कै सुुकेर जान थालेकाछन् । यो बर्ष आकाशको पानी नपर्दा यसरी मक्कै सुकेर जान थालेका हुन् ।



रामेछाप जिल्लामा धेरैजति ठाउँहरुमा मक्कै खेतीको लागि आकाशे पानीको भर रहेको छ । यस बर्ष असरा लाग्दा समेत आकाशे पानी परेको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend