logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय कमिटी बैठक जारी


  • जन आकाश
  • शुक्रबार, असार ८ २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को केन्द्रीय कमिटी बैठक जारी छ ।



पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेतृत्वले सदन र सरकारको संक्षिप्त अपडेट दिने र पार्टी स्थापना दिवसको शुभकामना आदानप्रदान गर्ने काम भइरहेको बताइएको छ ।

रास्वपाले आज पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भई तेस्रो वर्ष लागेको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । दिउसो एक जेबाट सुरु हुने चियापानमा राजनीतिक दलका नेता, कूटनीतिक नियोग तथा पत्रकारहरूलाई आमन्त्रण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend