logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेसन गट ट्यालेन्टमा दीपशिखा कार्की दोश्रो हुन सफल


  • जन आकाश
  • सोमबार, असार ११ २०८१

काठमाडौ । नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी सो मा रामेछापकी दीपशिखा कार्की दोश्रो हुन सफल भएकी छिन । रामेछापको रामेछाप नगरपालिका ८ कि दीपशिखाले देशभरिका २ हजार ४ सय प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै दोश्रो हुन सफल भएकी हुुन् ।



यहि मितिः २०८१ असार ९ गते भएको फाईनलमा उनी दोश्रो भएकी हुन ।

 

उनले १ लाख ४६ हजार ४ सय २० भोट प्राप्त गरेकी हुन । एपि वान टेलिभिजनबाट प्रशारण भएको रियालिटी सो नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) मा उनले निकै सुन्दर र उत्कृष्ट नृत्य प्रस्तुत गरेकी थिइन ।

 

गौरीशङ्कर मावि रामेछापमा कक्षा ५ मा अध्ययनरत दीपशिखा १० वर्षकी छिन । नेशन गट ट्यालेन्टमा सो को प्रथम स्थान भने आरध्या महर्जन भएकी छिन भने साम्रागी पन्त तेश्रो भएकी छिन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend