जन आकाश
काभ्रेपलान्चोक । आज र हिजो राति परेको भारी बर्षाको कारण काभ्रे – सिन्धुली सडक खण्डमा क्रसर उधोगको गिटी र बालुवा बगाएर सडमा आउदा सडमा गन्तव्यका लागि हिडेका ममाइक्रोबस, बस, अन्य सवारी साधनहरुमा यत्रारत यात्रुहरू बिचल्लीमा परेका छन् ।
काभ्रेको कटुन्जे भन्ने ठाउमा उक्त गिटि वालुवा बाढिले बगाएर ल्याएको र गाडीहरु नै पुर्ण लागेको त्याहा यात्रारत फसेका रामेछापका यात्रु तारा सुनुवारले जानकारी दिएका छन् ।
त्यहा तुरुन्तै उद्दारको काम नहुने हो भने धेरै यात्रु बिचल्लीमा पर्ने देखिन्छ ।
https://www.facebook.com/share/v/3aDQjBG7zVPaQPRn/?mibextid=oFDknk
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend