जन आकाश
nf]sdfu{ cj?4
9f]/kf6g, @! c;f]h M rf/ lbgb]lvsf] lg/Gt/ jiff{sf sf/0f dflyb]lv em/]sf] klx/fn] cj?4 ag]sf] dWokxf8L nf]sdfu{ cGtu{t a'lt{afª–k"jL{ ?s'd v08 . o; v08sf] bh{gf}F :yfgdf klx/f]n] ;8s cj?4 agfPsf] 5 . tl:a/ M 8Dd/ a'9f du/÷/f;;
रुकुमपश्चिम । मध्यपहाडी राजमार्गअन्तर्गत रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएसँगै रुकुमपूर्वबाट रुकुमपश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुमपश्चिमबाट रुकुमपूर्व हुँदै बागलुङ, पोखरा र काठमाडौँ जाने सवारी साधन रोकिएका रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ । बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए । पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend