जन आकाश
मोहन कार्की ।
काठमाडौ । रामेछाप सांस्कृतिक कलाकार समाजको अध्यक्षमा उत्तम पौडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको यहि मितिः २०८१ साउन ११ गते भएको काठमाडौस्थित कोटेशवरको सुनुवार सेवा समाज संघीय समितिको भवनमा भएको १५ औ अधिवेशनवाट पौडेल सहित नयाँ कार्यसमिति चयन भएको हो ।
नयाँ कार्यसमितिको नामवली यस प्रकार छ ।
वरिष्ठ उपाध्यक्षः सन्ध्या सानु घतानी
उपाध्यक्षः रामकुमार नेपाली, कल्पना सुनुवार, गोविन्द गौतम
महासचिवः गुणाराज श्रेष्ठ
प्रवक्ताः खमेस श्रेष्ठ
सचिवः सविन चौहान
सह सचिवः महेश सुनुवार
कोषाध्यक्षः सगीता केसी
सहकोषाध्यक्षः वविता पोख्रेल
सदस्याहरु
दिपक लाखे, नहकुल गौतम, वीरवल माझी, रिता कार्की, लगायत रहेका छन् । भने मनोनित सदस्यहरु मनोनयन गर्न बाकी रहेको निवर्तमान अध्यक्ष कुमार कार्कीले जन आकाश डट कमलाई जानकारी दिएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend