जन आकाश
सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका (५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस
टावरहरु बन्द हुन पुगेका थिए । उक्त स्थापनमा नेपाल टेलिकमले तुुरुन्तै विटिएस जडान गरेर टेलिफोन इन्टरनेटको सुविधा पुु¥याएको छ ।
सोलुुखुुम्बुको हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बिटिएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend