logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

भाटभटेनि सुपरमार्केटका संचालक मिन बा. गुरुङले गरे १ करोड भन्दा बढी, “बाढी पीडितलाइ सहयोग


  • जन आकाश
  • सोमबार, असोज १४ २०८१

मोहन कार्की ।



काठमाडौ । यहि मिति २०८१ साल असोज १० गते रातिवाट निरन्तर रुपमा पानी परेको र ११ गते रातिवाट विभिन्न ठाउहरुमा पैरो, बाढिले  देशैभरी जनधनको क्षति पुर्याएको छ। ति पीडित परिवारहरुलाइ राहात पुगोस भन्ने हेतुले भाटभटेनि सुपर मार्केट तथा विभिन्न व्यवसाय संचालन गरीरहेका व्यवसायी तथा समाजसेवी मिन बहादुर गुरुङले १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैया नेपाल सरकार मार्फत बाढि पीडितलाइ सहयोग गरेका छन् ।

उनले यो भन्दा अगाडीका दीनहरुमा पनि नेपालमा भयका विभिन्न मानविय सकटहरुमा दील फुकाएर सहयोग गर्दै आएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend