जन आकाश
Oplus_131074
काठमाडौ । नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर नेपाल पत्रकार महासघको आयोजनामा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रम हुन गइरहेको छ।
कार्यक्रम दिउसो १ बजे शुरु हुने भनेर सूचना जारी गरीएको भएपनि सूचना तथा सन्चारमन्त्री कार्यक्रममा आउन ढिलो हुने जानकारी आएको हुनाले कार्यक्रम तोकेको समयमा हुन नसकेको नेपाल पत्रकार महासघका लेखनाथ नेउपानेले जानकारी दिएका छन् ।
केहि समयपछि कार्यक्रम शुरु हुदैछ पत्रकारहरु आउने क्रम जारी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend