logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

२०८१ सालको तिहार सम्पन्न


  • जन आकाश
  • आइतबार, कार्तिक १८ २०८१

मोहन कार्की ।
काठमाडौ । नेपालीहरुको दोस्रो मूख्य पर्व तिहार देश– विदेशमा रहेका नोपालीहरुले धुमधामका साथ मनाएका छन् । उनिहरुले बिहान ११ः३० बजे शुभ साइतको समय पारेर दिदीबहिनीहरुको हातवाट टिका लगाई आर्शिवाद लिई धुमधामका साथ मनाएका हुन् ।



नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्ना बहिनी शारदा पण्डित र चन्दा ओझाको हातवाट टिका लगाएका हुन् । त्यसैगरी नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले पनि बहिनी शुसिला खड्काको हातवाट टिका लगाई भाईटिका मनाएका छन् ।

नेपालीहरुको यस यमपञ्चक तिथिमा भाईटिका मनाउने चलन छ । जसमा ५ दिन तिहार हुने गर्दछ । काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार भाईटिका जुन दिन दिदीबहिनीहरुले मिठो मसिनो बनाएर आफ्ना दाजुभाईलाई टिका लगाई दिने र दाजुभाईले पनि दिदीबहिनीहरुलाई टिका लागाई गक्ष अनुसारको दक्षिणा दिने प्रचलन रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend