logo शनिबार, कार्तिक १५ २०८३ | Saturday 31st October 2026

दरबारमार्गमा एमालेको प्रदर्शन, काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


  • जन आकाश
  • शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं । सत्तारूढ दल नेकपा एमालले दरबारमार्गमा प्रदर्शनको तयारी गरे सँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।



शुक्रबार दिउँसो एमालेले दरबारमार्गमा जागरण सभा गर्दैछ। सोही सभा गर्नका लागि विभिन्न ठाउँमा ट्राफिक डाइभर्जन गरिएका छन्।

जसका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको देखिन्छ । दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्ने घोषणा गरेको हो।

अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार, माइतीघर क्षेत्रमा अत्यधिक जाम छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend