logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

भारत भ्रमणबारे धेरै चर्चा गर्न आवश्यक छैन : प्रधानमन्त्री ओली


  • जन आकाश
  • बिहिबार, पुष ११ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निम्तो आए भारत भ्रमणमा निस्कने बताएका छन् ।



बुधबार च्यासलमा बसेको एमालेको सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भारत भ्रमणबारे धेरै चर्चा गरिररहन आवश्यक नरहेको बताएका हुन् ।

‘निम्तो पठाए गइन्छ, नपठाए गइन्न । यो धेरै चर्चा गरिरहने विषय होइन’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने ।

प्रधानमन्त्री ओलीले सरकार आफ्नो नीतिमा अडिग रहने बताएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend