logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आजको मौसम


  • जन आकाश
  • शुक्रबार, पुष २६ २०८१

काठमाडौं । आज देशका धेरै स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विभागले जनाएको छ । विभागका अनुसार आज गण्डकी र कर्णाली प्रदेशमा शुक्रबार हल्का बदलीको सम्भावना रहेको छ ।



आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिए।

शनिबार बेलुकादेखि भने सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पश्चिमी वायुको प्रभाव बढ्ने मौसमविद् पुडासैनीले बताए। विषेशगरी उच्च पहाडी तथा हिमाली भूभागमा आगामी सोमबारसम्म हल्का वर्षा र हिमपात गराउनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend