जन आकाश
काठमाडौँ । सोलुखुम्बुबाट हराएका एक विदेशी नागरिकलाई प्रहरीले उद्धार गरेको छ । बाटो बिराएर हराएका जर्मनी नागरिकलाई उद्धार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार चिप्लिएर भिरमा खसी अल्झिरहेको अवस्थामा उनी फेला परेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend