logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

२७ वर्षीय रामेछापका मोहन खड्का बेपत्ता


  • जन आकाश
  • बुधबार, माघ ३० २०८१

बिनोद कार्की ।



काठमाडौं। रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडि घर भइ हाल काठमाडौंको नयाँबस्ती बौद्धमा बसोबास गर्दै आएका २७ वर्षीय मोहन खड्का मिति २०८१ साल माघ ८ गते, मंगलबार बिहान करिब १०:00 बजेतिर कलंकीबाट बौद्ध (डेरा) जान्छु भनेर निस्किएका थिए ।

तर, हालसम्म उहाँको कुनै खबर प्राप्त नभएको र सम्पर्कमा नरहेकाले  वेपत्ता खड्कालाई  फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तको निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

सम्पर्क नम्बरहरू: 

९८६५०६२२९९
९८४३५४७३४७
९८४४५१७३९७
९८४१३८६४९५

उहाँको हुलिया:

निलो जिन्स पाइन्ट, कालो क्याप टोपी, कालो ज्याकेट, सेतो जुत्ता  लगाएको
उचाइ:  करिब ५ फिट ९ इन्च
वर्ण: गहुँगोरो
यदि कसैलाले देख्नुभएको छ वा कुनै जानकारी छ भने माथि उल्लिखित सम्पर्क नम्बरहरूमा तुरुन्त जानकारी गराउनुहोला ।

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend