जन आकाश
काठमाडौँ । आज भ्यालेन्टाइन डे अर्थात् प्रेम गर्नेहरूको दिन । आजको दिन विश्वभरि नै एक अर्कामा प्रेम आदानप्रदान गर्दै मनाइँदै छ ।
नेपालमा पनि युवायुवतीदेखि आफूलाई मन पर्ने व्यक्तिहरूमा एक आपसमा उपहार तथा फूल आदानप्रदान गरेर प्रेम दिवस मनाइँदै छ । प्रेम दिवसको बेला अन्य समय भन्दा बजारमा फूल व्यापारीले राम्रो आम्दानी गर्ने गर्छन् ।
यो बेला बजारमा फूलहरूको माग उच्च हुने गर्दछ । बदलिँदो डिजिटल प्रविधि कोही व्यक्ति समान लिन पसल पसल धाउन नपर्ने समय छ । यो कुरा अहिले फुल तथा गिफ्ट पसल मा पनि उतिकै लागु हुँदैछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend