logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको प्रतिवेदन पेस


  • जन आकाश
  • सोमबार, फाल्गुन ५ २०८१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ ।



प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९र ८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०र०८१ सदनसमक्ष पेस गरेका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend