जन आकाश
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ । उनीहरूले आज पहिलो शुक्रवारको नमाज पढेका छन् ।
एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले दिनमा ५ पटक नमाज पढ्ने गर्छन् । दिनभर निराहार बसेर साँझ घाम अस्ताए पछि उनीहरूले रोजा व्रत तोड्ने गर्छन् । हरेक दिन सूर्योदय भएसँगै रोजा सुरू हुने गर्छ । इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य छ।
तस्बिरमा हेर्नुहोस्


© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend