logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा गोबिन्द घिमिरे नियुक्त


  • जन आकाश
  • मंगलबार, फाल्गुन २७ २०८१

काठमाडौं । एनएमबि बैंकका सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी क्रमशः बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहनु भएका गोबिन्द घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा ४ बर्ष अवधिका लागि नियुक्त गर्ने र हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्याय लाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय वैकले गरेको उल्लेख छ । उक्त जानकारी वैकले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजानिक गरेको हो ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend