जन आकाश
काठमाडौँ । वायु प्रदूषण उच्च भइरहेका बेला बुधबार दिउँसो परेको पानीले काठमाडौँवासीलाई केही राहत मिलेको छ । पानी परेपछि वायु प्रदूषण केही कम हुने आशा गरिएको छ ।
आईक्यू एयरका अनुसार बुधबार अपराह्न चार बजे काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा रहेको छ । अहिले एक्यूआई १८६ छ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend