logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सिंहदरबारबाट यसरी पक्राउ परे राप्रपाका नेता


  • जन आकाश
  • आइतबार, बैशाख ७ २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहितका नेता सिंहदबारभित्रैबाट पक्राउ परेका छन् ।



आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै अध्यक्ष लिङ्देन लगायतका नेताहरु पक्राउ परेका हुन् ।

उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend