logo शुक्रबार, भाद्र २६ २०८३ | Friday 11th September 2026

सिंहदरबारभित्र मेलम्ची पानी जडान गरिने


  • जन आकाश
  • मंगलबार, बैशाख ९ २०८२

काठमाडौं । सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गरिने भएको छ । सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो ।



प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय निकायमा मेलम्ची पानी जडान गर्न यथाशीघ्र काम कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।

यसअघि सिंहदरबारभित्र उद्घाटन क्रममा खोलिएका धारामा समेत मेलम्ची पानी आउँदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend