logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

डेंगु सङ्क्रमणका कारण काठमाडौं कालीमाटीकी २४ वर्षीया युवतीको मृत्यु


  • जन आकाश
  • शुक्रबार, साउन ३० २०८२

काठमाडौं । डेंगु सङ्क्रमणका कारण काठमाडौँमा २४ वर्षीय युवतीको मृत्यु भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगु सङ्क्रमित ती युवतीकोको बुधबार मृत्यु भएको अस्पतालले जनाएको छ ।



कुनै पनि दीर्घरोग नलागेकी काठमाडौँ कालीमाटीकी ती युवतीको उपचारको क्रममा डेंगुकै कारण मृत्यु भएको हो । उपचारका क्रममा ती युवतीलाई ‘सिजर’ समेत देखिएको उपचार संलग्न चिकित्सकले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend