logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चितवनमा गैंडाको पहिलो मानव आक्रमण: खेमबहादुर सुनारको निधन


  • जन आकाश
  • शुक्रबार, भाद्र १३ २०८२

काठमाडौं । चितवनमा गैंडाको आक्रमणबाट एक जना पुरूषको मृत्यु भएको छ।



‍बिहीबार दिउँसो भरतपुर महानगरपालिका(२८ अन्द्रौलीस्थित राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका पुरूषमाथि आक्रमण भएको हो।

स्थानीय ६३ वर्षीय खेमबहादुर सुनारको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए।

उनका अनुसार अहिले मुचुल्का उठाउने काम भइरहेको छ। यो आर्थिक वर्ष २०८२र८३ मा गैंडाको आक्रमणबाट मानिस मृत्यु भएको पहिलो घटना हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend