जन आकाश
काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले दर्ता नभएको बहानामा सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको भन्दै विरोध गरेका हुन्।
काठमाडौंको माइतीघर मण्डलमा आइतबार भेला भएर पत्रकारहरूले विभिन्न कुरा लेखिएको प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
सरकारले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न भन्दै दर्ता नभएका सामाजिक सञ्जाल गत बिहीबारदेखि बन्द गरेको छ।
सामाजिक सञ्जाल बन्द हुँदा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गर्दै पत्रकारहरूले सरकारलाई दबाब
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend