logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जेनजीको आन्दोलनलाई कुलमान घिसिङको उज्यालो समर्थन


  • जन आकाश
  • सोमबार, भाद्र २३ २०८२

काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले भोलि आयोजना गर्न लागेको प्रदर्शनमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङले समर्थन जनाएका छन्।



उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजीले निकाल्ने जुलुसमा ऐक्यवद्धता जनाएका हुन्।

‘सरकारले कही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको बिरोधमा जेनजी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानकोतर्फबाट ऐक्यवद्धता व्यक्त गर्दछौं,’ घिसिङले उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend