logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजीको प्रदर्शन निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्दा प्रहरीसँग घम्साघम्सी


  • जन आकाश
  • सोमबार, भाद्र २३ २०८२

काठमाडौं । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् ।



माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् । यसक्रममा उनीहरुको प्रहरीसँग घम्साघम्सीसमेत भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend