logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अनिश्चितकालीन कर्फ्युबीच पनि संसद् अगाडि जेनजीको भेला आन्दोलन निरन्तर


  • जन आकाश
  • मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाउने देखिएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएका छन् ।



१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु आदेशको पर्वाह नगरी जेनजीहरु बानेश्वर क्षेत्रमा भेला भएका हुन्

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend