logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

जेनजी प्रदर्शन र सरकारी दमन कभरेज गर्न अन्तर्राष्ट्रिय मिडियाको काठमाडौं उपस्थिति


  • जन आकाश
  • मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया पनि नेपाल आएका छन् ।



काठमाडौँ । हिजो भएको जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि विभिन्न अन्तर्राष्ट्रिय मिडिया पनि नेपाल आएका छन् ।
दैनिक भास्कर, एनडी टिभीलगायतका भारतीय मिडिया नेपाल आएका हुन् । मंगलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend