logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आजदेखि खुले सिनेमा हल


  • जन आकाश
  • मंगलबार, भाद्र ३१ २०८२

काठमाडौं । जेनजी आन्दोलनका कारण ठप्प भएका देशभरका सिनेमा हलहरू सोमबारदेखि खुलेका छन्। हल खुलेसँगै यसअघिका फिल्महरू नै प्रदर्शनमा आएका छन्।



रिमै रुकोशेढुंगा गुन्योचोलोु मोहरु लगायतका फिल्महरू प्रदर्शनमा आएका हुन्। केही विदेशी फिल्महरू समेत हलमा लागेका छन्।

नेपाल चलचित्र संघको आइतबार बसेको बैठकले सोमबारदेखि सिनेमा हलहरू खुलाउने निर्णय गरेको थियो। सिनेमा हलहरू गत मंगलबारदेखि बन्द थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend