logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते


  • जन आकाश
  • आइतबार, असोज ५ २०८२

काठमाडौं । काठमाडौँको तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटनामा परेको छ । बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।



दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् । माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो।स्थानीयका अनुसार बाइकलाई जोगाउन खोज्दा भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend