logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

प्रहरीले मनायो ७०औं प्रहरी दिवस


  • जन आकाश
  • शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । प्रहरीले ७० औं स्थापना दिवस मनाएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको हो ।



कार्यक्रमको अध्यक्षता गृहमन्त्री ओमप्रकाश अर्यालले गरेका छन्। उनले सहीद प्रहरीप्रति श्रद्धाञ्जली समेत अर्पण गरेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend