logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महत्त्वपूर्ण ६२ स्थानमा नेपाली सेनाको सुरक्षा तैनाथी


  • जन आकाश
  • शुक्रबार, असोज ३१ २०८२

काठमाडौं । नेपाली सेनाले मुलुकका ६२ महत्त्वपूर्ण संरचना तथा कारागारमा सुरक्षा तैनाथ गरेको जनाएको छ ।



५० स्थानका कारागार, ३ वटा एयरपोर्ट, एक आयल निगम, ३ वटा अदालत, एक जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, दूतावास क्षेत्र र कन्सुलेटगरी ६२ स्थानमा सुरक्षा फौज तैनाथ रहेको सेनाले जनाएको छ ।

काठमाडौँ उपत्यका भित्र पाँच स्थान, उपत्यका बाहिर ५७ गरी जम्मा ६२ स्थानमा १ हजार ६२८ सेनाको सुरक्षा फौज तैनाथ गरिएको पनि सेनाले शुक्रबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend