logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दैलेखको दुुल्लु नगरपालिका र एभरेस्ट क्लब दैलेखबीच समन्वय बैठक सम्पन्न


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८२

काठमाडौं । दुुल्लु नगरपालिकाको समन्वयमा तथा एभरेस्ट क्लब दैलेखद्वारा सञ्चालित One Heart Program कार्यक्रम अन्तर्गत स्विजरल्यान्डकी प्रतिनिधि एलिना स्लोसारेकको सहभागितामा समन्वयात्मक बैठक सम्पन्न भएको छ ।



सो बैठकमा कार्यक्रमका कार्यालय प्रमुख सूर्य भट्ट, जिल्ला संयोजक टेकबहादुर थापा लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैठक ल्लु नगरपालिकाका नगरप्रमुख श्री भरत प्रसाद रिजालज्यूको अध्यक्षतामा सम्पन्न भएको हो ।कार्यक्रममा नगरस्तरीय समन्वय, कार्यक्रमका उपलब्धि र आगामी योजनासम्बन्धी विषयमा छलफल गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend