logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मेयर बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । मेयर बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ काठमाडौं महानगरपालिका मेयर बालेन साहविरूद्ध जाहेरी दिन युवा संघको टोली साइबर ब्युरो पुगेको छ।



मेयर साहविरूद्ध जाहेरी दिन युवा संघका एक टोली बिहीबार ब्युरो पुगेको हो। मेयर बालेनविरूद्ध सामाजिक सञ्जालमा लेखिएको विषयमा युवा संघ जाहेरी लिएर आउनु भएको छ,ब्युरोका एसपी दिपकराज अवस्थीले भने,हामी विषय के हो भनेर बुझ्दैछौं।

उनले अहिले मेयर साहविरूद्ध के के कसूरमा जाहेरी दिन आएका हुन् भनेर छलफल भइरहेको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend