logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

संसदीय समितिले दलितको संवैधानिक अधिकार कार्यान्वयन गर्न सरकारलाई निर्देशन


  • जन आकाश
  • सोमबार, मंसिर १ २०८२

काठमाडौं । संसदीय समितिले सरकारलाई दलितको संवैधानिक अधिकार कार्यान्वयन गर्ने गरी विधेयक ल्याउन निर्देशन दिएको छ ।



कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा लगायत संघीय मामिला मन्त्रालयसँग छलफल गरेपछि राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले यस्तो निर्देशन दिएको हो ।

बैठकमा मन्त्री सिन्हाले आफूले फाइल नअड्काउने प्रतिबद्धता जनाए । जतिसुकै छिटो अत्यन्त चाडै यस (दलित एनको मस्यौदा) लाई प्राथमिकताको पनि प्राथमिकतामा राख्नेछु,’ उनले भने ।

सांसदहरूले भने सरकारले विगतमा प्रतिबद्धता मात्रै जनाएको भनेर आलोचना गरेका छन् ।दलितको संवैधानिक अधिकार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend