logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल दर्ता


  • जन आकाश
  • सोमबार, मंसिर ८ २०८२

काठमाडौं । खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। सोमबार मध्याह्न निर्वाचन आयोगमा बाजागाजासहित पुगेर सुनारसहितले पार्टी दर्ता पत्र लिएका हुन्।



उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए भने आज आधिकारिकता प्रमाण पत्र लिएका हुन्।
यो पार्टीको चुनाव चिह्न राम्रो देखाउने (ठिक) चिह्न छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend