logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

काठमाडौंमा मनाइयो य:मरी पुन्हि र ज्यापु दिवस


  • जन आकाश
  • शुक्रबार, मंसिर १९ २०८२

काठमाडौं । काठमाडौंमा नेवार समुदायले ज्यापु दिवस र यस्मरी पुन्हि मनाएका छन्। बिहीबार काठमाडौंको हाँडी गाउँमा र्‍याली निकालेर ज्यापु दिवस र यस्मरी पुन्हि मनाएका हुन्।



र्‍याली हाँडीगाउँबाट बसन्तपुर दरबार स्क्वायरमा पुग्नेछ। सोही अवसरमा दरबार स्क्वायरमा कार्यक्रमको आयोजना गरिएको छ। प्रधानमन्त्री सुशीला कार्कीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend