जन आकाश
काठमाडौं । झापामा १३ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। शिवसताक्षी नगरपालिका(८) डुडामारी बस्ने ५२ वर्षीय सन्तवीर लिम्बु सम्वाहाम्फे पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय झिल्झिलेबाट खटिएको टोलीले सनिवार पक्राउ गरेको हो।उनले बालिकामाथि बलात्कार गरेको उजुरी परेको छ। सोही आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend