जन आकाश
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३१ औं स्थापना दिवस मनाएको छ।सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो।
काठमाडौं महानगरले हरेक वर्ष मंसिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति राम साहय यादव, मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल लगायत उपस्थित थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend